Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने सरकारको तयारी

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

भदौँ ६, काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध सरकारले हटाउने तयारी गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालय स्रोतका अनुसार सरकारले टिकटकमा यसअघि लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव आज बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको छ । 

आज बिहिबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । 

  • न्युज बहार संवाददाता

थप