Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पल शाह अभिनित फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक

  •   २ वर्ष अघि | १ माघ २०८१, मङ्लबार

माघ १, काठमाडौँ । आज माघे सङ्क्रान्तिको अवसरमा फिल्म महाराजधिराजको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । 

सार्वजनिक पोस्टरमा दुई जना कलाकारलाई देखाइएको छ । फिल्म महाराजधिराज मा छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको प्रस्तुति रहेने छ । फिल्मको फष्टलुक्स पोष्टरमा अनेकौँ समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमालेखिएको छ ।

फिल्मको पोस्टरमा एक जना व्यक्ती राजर्षि पहिरनमा देखिएका छन भने अर्का व्यक्ति नग्न अवस्थामा देखिएका छन । दुबै व्यक्तीको भुमिका अभिनेता पल शाहले निभाएका छन ।

  • न्युज बहार संवाददाता

थप