Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म दु:खी आत्माको फस्टलुक पोस्टर सार्वजनिक

  •   २ वर्ष अघि | २ पुस २०८१, मङ्लबार

पुस २, काठमाडौँ । फिल्म दु:खी आत्माको फस्टलुक पोस्टर सार्वजनिक भएको छ  । दीपेन्द्र लामा लिखित तथा निर्देशित यस फिल्मको विभिन्न तीन डिजाइनका पोस्टर सार्वजनिक भएको हो । तिन मध्ये एउटामा दयाहाङ राई मात्रै फिचर्ड रहेका छन ।

यो फिल्म फागुन २ गते रिलिज हुने तयारीमा रहेको छ  । क्लक वर्क क्रिएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण, सुदीप ढकाल कार्यकारी निर्माता रहेको यस फिल्ममा श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता पनि समेटिएको छ ।

  • न्युज बहार संवाददाता

थप