Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘१२ गाउँ’ को फष्टलुक सार्वजनिक

  •   २ वर्ष अघि | १६ असार २०८१, आइतवार

असार १६, काठमाडौँ । फिल्म ‘१२ गाउँ’ को फष्टलुक सार्वजनिक भएको छ । अभिनेता बिराज भट्टको निर्देशनमा बनेको फिल्म १२ गाउँको पोस्टर सार्वजनिक भएको हो ।

सार्वजनिक पोस्टरमा डेब्यु अभिनेता समीर भट्टले प्राथमिकता पाएका छन । निर्देशक बिराज भट्टका छोरा हुन् समीर भट्ट ।

फिल्म ‘१२ गाउँ’ आगामी दसैँमा प्रदर्शनमा आउने छ भने अहिले यसको छायाङ्कनको अन्तिम चरणमा रहेको छ  । 

  • न्युज बहार संवाददाता

थप