Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फागुन २३ गतेदेखि फिल्म ‘होस्टेल ३’ प्रदर्शनमा आउने

  •   २ वर्ष अघि | १२ पुस २०८१, शुक्रबार

पुस १२, काठमाडौँ । फागुन २३ गतेदेखि फिल्म ‘होस्टेल ३’ प्रदर्शनमा आउने भएको छ । फिल्मको एक पोष्टरसहित निर्माण युनिटले प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

निर्देशक सशान कँडेलका अनुसार फिल्म स्वदेशसहित विदेशमा पनि यही मितिमा प्रदर्शनको तयारी भइरहेको छ।

सार्वजनिक पोस्टरमा फिल्मका ४ मुख्य पात्रहरूलाई रमाइलो मुद्रामा देखाइएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार आशिष घिमिरे, रिहान गिरि, पारस बम (कुलब्वाई) र पदम तामाङलाई देखाइएको छ । उनीहरुले बास्केटबल कोर्टमा रमाइला गतिविधिहरू गरिरहेको देख्न सकिन्छ । 

  • न्युज बहार संवाददाता

थप