मंसिर ५, काठमाडौँ । फिल्म ‘फर्की फर्की’ ओटीटी प्लाटफर्ममा रिलिज हुने भएको छ । शुक्रबारदेखि अनमोल केसी र जसिता गुरूङ स्टारर रोमान्टिक ड्रामा ‘फर्की फर्की’ ओटीटी प्लाटफर्ममा रिलिज हुने लागेको हो ।
ओटीटी
प्लाटफर्ममा रिलिज हुने बारे निर्माता रोहित अधिकारीले जानकारी दिएका छन ।
शुक्रबारदेखि
एमएसएम भिडियोमा सुयोग गुरुङ निर्देशित फिल्म स्ट्रिमिङ हुन लागेको हो ।
- न्युज बहार संवाददाता