Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

घरेलु बक्स अफिसमा फिल्म ‘बोक्सीको घर’को कमाई १० करोड

  •   २ वर्ष अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, काठमाडौँ । घरेलु बक्स अफिसमा फिल्म ‘बोक्सीको घर’ले १० करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । केकी अधिकारी स्टारर फिल्मको चौथो सप्ताहन्तसम्म कुल कलेक्सन ११ करोड हाराहार रहेको स्वयम केकी अधिकारीले जनाएकी छिन ।

‘बोक्सीको घर’ यो कमाइसँगै २०८१ सालमा १० करोडको आँकडा पार गर्ने पहिलो नेपाली फिल्म बनेको छ । केकीका अनुसार तेस्रो सातासम्म फिल्म १० करोड जतिमा थियो भने फोर्थ विकेन्डमा ११ करोड हाराहारीमा पुगेका छ ।

यो फिल्म एक करोड रुपैयाँभन्दा कम बजेटमा बनेको फिल्म हो । अब यो सर्वाधिक नाफा गर्नेमध्येको एक फिल्म समेत बनेको छ ।

  • न्युज बहार संवाददाता

थप