Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दशौँ गित धमाधम रिलिज हुँदै, ‘आउँथ्यो दसैँ’ युट्युबमा नेपाल ट्रेन्डिङको तेस्रो स्थानमा

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

असोज ६, काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैँ आउन अब अब दुई साता जती समय बाँकी छ । दशैँ आउदै गर्दा अहिले युट्युबमा पनि क्रमशः दशैँका गीतहरु सार्वजनिक हुन थालेको छ । अहिले युट्युबको ट्रेन्डिङमा दशैँको गित आउन थालेका छन् । दशैँका लागी कलाकारले दशैं गीत पनि ल्याउन थालेका छन् ।

गीत रिलिजको चार दिनमै हेमन्त शर्माको दशैं गित ‘आउँथ्यो दसैँ’ युट्युबमा नेपाल ट्रेन्डिङको तेस्रो स्थानमा रहेको छ । यो गितमा हेमन्तकै शब्द तथा संगीत रहेको छ भने उनालाई गायनमा मेलिना राईले साथ दिएकी छन् ।

त्यस्तै दशैं गीत ‘आयो है दशैं आयो’ पनि रिलिज भएको छ । पुरुषोत्तम पौडेल र सुनिता बुढा क्षेत्रीको स्वरमा सार्वजनिक भएको यो गीत युट्युब ट्रेन्डिङको सातौं नम्बरमा छ । 

  • न्युज बहार संवाददाता

थप