कात्तिक २६, काठमाडौँ । टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की आएको बताएको छ । केही दिन यतादेखि सुवेदीलाई अपरिचित नम्बरबाट लगातार धम्की आइरहेको जनाइएको छ ।
सुवेदीका
अनुसार लगातार धम्की आइरहेपछी उनले नेपाल प्रहरीमा यसबारे उजुरी दिएका छन् । उनलाई
४–५ दिनदेखि प्राइभेट नम्बरबाट तलाईं
मार्न दुई करोड रुपैयाँ सुपारी लिएको छु रतेरो परिवार को–को कहाँ छ मलाई सबै थाहा छ भनि धम्की
आइरहेको उनले जनाएका छन ।
धम्की
दिनेले एक पटक धम्की दिएपछि दुई दिनपछि फेरी फोन गर्छु भन्ने गरेको र त्यसपछि दुई
दिनपछि भनेकै समयमा अर्को पटक फोन आउने गरेको बताएका छन ।