Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म 'माग्ने राजा' को टिजर सार्वजनिक

  •   १ वर्ष अघि | १७ असार २०८२, मङ्लबार

असार १७, काठमाडौँ । फिल्म 'माग्ने राजा' टिजरको सार्वजनिक भएको छ। नेपाली हास्यव्यङ्ग्य क्षेत्रका सर्वाधिक लोकप्रिय कलाकार केदार घिमिरे 'माग्ने बुढा' को प्रमुख भुमिका रहेको फिल्म 'माग्ने राजा' बाट उनी माग्ने राजाको रूपमा दर्शकमाझ आउँदै छन्। यस फिल्मका कलाकार घिमिरेको नै मुख्य भूमिका रहेको छ।

सार्वजनिक टिजर रमाइला र धारिला संवादले भरिएको छ। टिजरको मुख्य भागमा पनि  केदार घिमिरे नै छन्।

टिजरमा वर्षा सिवाकोटी, विल्सन विक्रम राईर शिशिर वाङ्देलको पनि उपस्थिति रहेको छ। यो फिल्म ऋषि लामिछानेको निर्देशनमा बनेको हो। फिल्मलाई आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेले प्रस्तुत गरेका हुन् ।

  • न्युज बहार संवाददाता

थप