Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

चैत २९, काठमाडौँ । नेपाली कथानक फिल्म ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक भएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मको टिजर शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक टिजरमा शीर्ष कलाकार खगेन्द्र लामिछाने लगायतलाई देख्न सकिन्छ ।

टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रण दर्शाएको छ । फिल्म सहरीया मध्यमवर्गीय परिवारले भोग्नुपर्ने कठिनाइको कथामा आधारित रहेको छ ।

पृथ्वी एक डेराको रुपमा रहेको यो फिल्मको टिजरमा देखाइएको छ  भने हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको नैतिक सन्देश दर्शाउन खोजिएको छ ।

  • न्युज बहार संवाददाता

थप