Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा अब फिल्म पनि बन्ने

  •   २ वर्ष अघि | ६ जेष्ठ २०८१, आइतवार

जेठ ६, काठमाडौँ । कथा बाचक साइग्रेस पोखरेलको अडियो नोभेल अधुरो प्रेममा अब फिल्म पनि बन्ने भएको छ । यही नोभेलमा आधारित रही चलचित्र बन्ने घोषणा भएको हो । 

साइग्रेस आफैले काठमाडौँको राष्ट्रिय सभागृहमा शनिवार आयोजित वर्ड टुर विथ साइग्रेसको ६०औँ शृङ्खलामा कथामा चलचित्र बन्ने घोषणा गरेका हुन ।

यस चलचित्रलाई शिशिर खातीले निर्देशन गर्ने बताइएको छ भने प्लानेट थ्री फिल्मसले यसलाई निर्माण गर्नेछ । चलचित्रको कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन् । 

चलचित्रको घोषणाको क्रममा थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो । चलचित्रको नाम पनि पोस्टरमा अधुरो प्रेमनै राखिएको छ । 

  • न्युज बहार संवाददाता

थप