Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फ्राइडे रिलिज अन्तर्गत आज देखि फिल्म डोरीको सोलो रिलिज

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, काठमाडौँ । देशभरका चलचित्र हलहरुमा आज शुक्रबारदेखि एकमात्र नेपाली फिल्म ‘डोरी’ प्रदर्शनमा आएको छ । 

फ्राइडे रिलिज अन्तर्गत यो फिल्मले सोलो रिलिज पाएको छ । ‘डोरी’ सामाजिक कथामा हास्यरस, थ्रिलर र हररलाई समेत मिसाएर निर्माण भएको फिल्म हो ।

अरुण लामाले फिल्मको निर्देशक गरेका हुन् । फिल्ममा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्देल, प्रकाश घिमिरे, कविता आले, राज थापा, राज पौडेल, नूतन लगायतका कलाकारको अभिनय रहेको छ । 

  • न्युज बहार संवाददाता

थप