Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला घोषणा

  •   १ वर्ष अघि | २३ जेष्ठ २०८२, बिहिबार

जेठ २२, काठमाडौँ । फिल्म पिताम्बरको दोस्रो श्रृंखला घोषणा गरिएको छ । निर्माताले आज ५१ दिन मनाउन आयोजित समारोहमा भाग २ ल्याउने घोषणा गरेका हुन ।

कलाकार र प्राविधिकलाई सम्मान गर्दै प्रदीप खड्का स्टारर यो फिल्मले विहिबार ५१ दिन मनाएको हो । सोही समारोहमा फिल्मको दोस्रो श्रृंखला ल्याउने घोषणा गरिएको हो ।

रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा २०८१ सालको चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले ५१ दिन मनाएको हो ।

विहिबार बेलुका ५ बजेसम्म सरकारको आधिकारिक बक्सअफिसमा यो फिल्मले ४ करोड ५६ लाख रुपैयाँ कमाएको छ ।

  • न्युज बहार संवाददाता

थप