Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सलोनको फिल्म ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने

  •   २ वर्ष अघि | ३ पुस २०८१, बुधबार

पुस ३, काठमाडौँ । आगामी फागुन २ गते सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ प्रदर्शन हुने भएको छ ।

आज बुधबार फिल्मको पोस्टर र मोसन पोस्टर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिइएको हो । यस फिल्मको प्रस्तुतकर्ता सलोन बस्नेत रहेका छन ।

सार्वजनिक पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई प्रस्तुत गरिएको छ । पोस्टर तयार पार्दा ग्रामीण बजारलाई पृष्ठभूमिमा राखिएको छ । पोस्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा देखाइएको छ ।

  • न्युज बहार संवाददाता

थप