Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘जेरी अन टप’को प्रदर्शन मिति तय

  •   १ वर्ष अघि | २७ चैत्र २०८१, बुधबार

चैत २७, काठमाडौँ । फिल्म ‘जेरी अन टप’को प्रदर्शन मिति तय भएको छ । अनमोल केसी, केदार घिमिरे र आँचल शर्मा स्टारर यो फिल्म तिहारको छेकोमा प्रदर्शनमा आउने भएको छ । यो फिल्म ३१ असोजमा देशब्यापी प्रदर्शनमा आउनेछ ।

वितरकसँगको सहमतिमा प्रदर्शन मिति फाइनल गरिएको निर्माता सरोज न्यौपानेले बताएका छन । ६० दिन लगाएर, काठमाडौँ, मुस्ताङ र लुक्लामा फिल्म खिचिएको छ । फिल्मको बाँकी २ गीत भारतको र काठमाडौँमा खिच्ने तयारी रहेको छ ।

  • न्युज बहार संवाददाता

थप