Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति सार्वजनिक

  •   २ वर्ष अघि | १६ चैत्र २०८०, शुक्रबार

चैत १६, काठमाडौँ । फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यस फिल्मलाई आगामी माघ ११ गते रिलिज गरिने निर्देशक मिलन चाम्सले जनाएका छन ।

यस फिल्ममा एञ्जिला सुब्बा, दयाहाङ राई, सिर्जना सुब्बा, मिरुना मगर, बुद्धि तामाङ, माओत्से गुरुङ, हरि खड्का, विजय बराल, मञ्जु श्रेष्ठ, सिद्धार्थ सिंह, सुमिन गुरुङ, वेदना राई, विष्णु मोक्तान र सुरज तमुको अभिनय रहेको छ ।

यस फिल्ममा सुब्बाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा पनि छायांकन गरिएको छ । सुब्बाको बाल्यकालदेखि राष्ट्रिय खेल जीवनसम्मको कथा समेटिएको यो फिल्म बायोपिक भने नरहेको निर्देशक मिलन चाम्सले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप