Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘पुष्पा २’ १५ अगस्ट २०२४ मा रिलिज हुने

  •   ३ वर्ष अघि | २६ भदौ २०८०, मङ्लबार

भदौ २६, मुम्बई । १५ अगस्ट २०२४ अर्थात् ३१ साउन २०८१ मा अल्लु अर्जुन अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २’ रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति निर्माण युनिटले सामाजिक संजाल मार्फत घोषणा गरेको हो ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’को सिक्वेल ‘पुष्पा २’ हो । दर्शकबाट ‘पुष्पा’ अपार माया पाएपछि यसको निर्माण युनिटले ‘पुष्पा २’ को घोषणा गरेका थिए ।

अजय देवगण स्टारर प्रतीक्षित फिल्म ‘सिंघम अगेन’ पनि १५ अगस्ट २०२४ मै रिलिज हुँदैछ । 

  • न्युज बहार संवाददाता

थप