Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘जनै हराएको मान्छे’को नयाँ पोस्टर सार्वजनिक

  •   १ वर्ष अघि | २३ असार २०८२, सोमवार

असार २३, काठमाडौँ । फिल्म जनै हराएको मान्छे : सम्बन्धका धागाहरूको नयाँ पोस्टर सार्वजनिक भएको छ । काठमाडौँसहित देशका आठ वटा सहरबाट निर्माण टिमले एक साथ पोस्टर सार्वजनिक गरेको हो ।

काठमाडौँ लगायत झापा, इटहरी, धरान, नेपालगञ्ज, विराटनगर, बुटवल र वीरगञ्जबाट एक साथ पोस्टर सार्वजनिक गरिएको हो ।

यस फिल्मका निर्देशक हिमाल न्यौपाने हुन् । यो फिल्म भदौ ६ गते रिलिज हुनेछ। फिल्ममा विजय बराल, मिरुना मगर, केकी अधीकारी, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ । 

  • न्युज बहार संवाददाता

थप