Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘लाज शरणम्’ सेन्सर पास, बुधबारबाट नै प्रदर्शनमा आउने

  •   २ वर्ष अघि | ११ फाल्गुन २०८१, आइतवार

फागुन ११, काठमाडौँ । टेलिश्रृंखला ‘सक्किगोनि टीम’ ले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ । सेन्सर पास सभएसँगै फिल्म बुधबारबाट नै प्रदर्शनमा आउने जनाएको छ ।

उच्च अदालत पाटनले सेन्सरअघि फिल्म ‘लाज शरणम्’को प्रचार प्रसारमा रोक लगाएको थियो । अदालतको आदेशका कारण रोकिएको प्रदर्शनको अन्योल अब हटेको छ । उक्त फिल्मका कलाकार सागर लम्सालका अनुसार केन्द्रीय चलचित्र जाँच पास समितिले सेन्सर पास गर्दै देशभर पदर्शनको अनुमति दिएसँगै पूर्वनिर्धारित मिति बुधबारदेखि नै फिल्म प्रदर्शनमा आउने निश्चित भएको हो ।  

  • न्युज बहार संवाददाता

थप