Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘होस्टेल ३’ को टिमले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ बनाउने

  •   १ वर्ष अघि | ८ जेष्ठ २०८२, बुधबार

जेठ ७, काठमाडौँ । गत वर्षको हिट फिल्म होस्टेल ३ को टिमले नयाँ फिल्मको घोषणा गरेका छन । यस टिमले नयाँ फिल्म बाउ भर्सेस छोराबनाउने भएको छ । बुधवार सामाजिक संजाल मार्फत निर्माण युनिटले  फिल्म निर्माण घोषणा गरेका हुन ।

सशान कँडेलले निर्देशन गर्ने यस फिल्मलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको हो । निर्देशक कँडेलका अनुसार दुई पुस्ताबिचको सोच, मूल्य र व्यवहारको टकराबलाई फिल्मले देखाइनेछ ।

निर्माण टिमले बाउ भर्सेस छोराको कलाकार, छायाङ्कन र प्रदर्शन मिति केही समयपछि एक कार्यक्रमका बिच घोषणा गरिने जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप