Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘घरज्वाइँ’ निर्माण युनिटले नयाँ फिल्म ‘मितज्यू’ बनाउने

  •   २ वर्ष अघि | २१ माघ २०८१, सोमवार

माघ २१, काठमाडौँ । ‘घरज्वाइँ’ निर्माण युनिटले नयाँ फिल्म बनाउने घोषणा गरेका छन । ‘घरज्वाइँ’ निर्माण युनिटले नयाँ फिल्म ‘मितज्यू’ निर्माण घोषणा गरेको हो । सरस्वती पूजाको अवसर पारेर फिल्म निर्माण घोषणा गरिएको निर्माण युनिटले जनाएको छ ।

फिल्ममा अनिल बुढा मगरको निर्देशन र जनक घर्ती मगरको लगानी र रहने जनाइएको छ । घोषणासँगै फिल्मको एक पेन्टिङ्ग थिम पोस्टर सार्वजनिक गरिएको छ । जसमा एक भ्यान अगाडी दुई पात्रलाई सामान बोक्न हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको देखाइएको छ ।

  • न्युज बहार संवाददाता

थप