Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चलचित्र ‘मोहर’को पहिलो गीत सार्वजनिक

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

असार ५, काठमाडौँ । आज बिहीबार चलचित्र ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक गरिएको छ । यो फिल्म साउनको २३ गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको छ। आज काठमाडौँको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रमकाबिच गीत सार्वजनिक गरिएको हो ।

यो गितमा शरद हुमागाँई र विशाखा शाहीको स्वर रहेको छ भने शब्द प्रमोद ढुङ्गानाको रहेको छ । गितमा सुरेश अधिकारीले सङ्गीत दिएका छन । गीतको भिडियोमा नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । 

फिल्म मेकर्स प्रा.लिले बनाएको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको छ। 

  • न्युज बहार संवाददाता

थप