Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘जारी २’को छायाङ्कन सुरु

  •   १ वर्ष अघि | ३० बैशाख २०८२, मङ्लबार

वैशाख ३०, काठमाडौँ । सुपरहिट फिल्म जारीको सिक्वेल ‘जारी २’को छायाङ्कन सुरु भएको छ । सोमबारदेखि पाँचथरबाट फिल्मको छायाङ्कन सुरु भएको हो । फिल्मको शुभमर्हूत छायाङ्कन अगाडि गरिएको थियो । शुभमर्हूतमा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायत सहभागी भएका थिए ।

गत वैशाख एक गते नयाँ वर्षको दिन पारेर फिल्मको घोषणा गरिएको थियो । जारी २ मा दयाहाङ र मिरुनाको अलवा ऋचा शर्मा, बिजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रेम सुब्बा, मानहाङ लावती, माओत्से गुरुङ, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बाको अभिनय रहनेछ ।

  • न्युज बहार संवाददाता

थप