Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म प्रचारका लागि सडक नाटक गर्दै फिल्म ‘महाभोज’

  •   १ वर्ष अघि | १२ जेष्ठ २०८२, आइतवार

जेठ ११, काठमाडौँ । फिल्म महाभोजआगामी बिहीबारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ । फिल्मले अहिले आफ्नो प्रचारलाई तिव्र बनाएको छ । प्रचारकालागि अहिले फिल्मले सडक नाटक प्रदर्शन थालेको छ । यसै कम्रमा शनिबार साँझ काठमाडौँको गोगंबुमा सडक नाटक प्रदर्शन गरिएको छ ।

सत्य कहिल्यै लुक्दैनमहाभोजशीर्षकको सडक नाटक फिल्मको कथाबारे प्रकाश पार्न प्रदर्शन गरिएको हो । काठमाडौँका विभिन्न स्थानहरूमा नाटक फिल्म रिलिजको अघिल्लो दिनसम्म दैनिक रूपमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप