Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अमेजन प्राइमको भारतीय वेब-सिरिजमा अभिनेत्री गौरी मल्लको अभिनय

  •   २ वर्ष अघि | ७ जेष्ठ २०८१, सोमवार

जेठ ७, काठमाडौँ । अमेजन प्राइमको भारतीय वेब-सिरिज ‘बिग गर्ल्स डन्ट क्राइ’मा अभिनेत्री गौरी मल्लले अभिनय गरेकी छन् । यसबारे उनले सामाजिक सञ्जाल मार्फत मा जानकारी दिएकी हुन । मल्लले जानकारी दिँदै पूजा भट्टसहितका अन्य कलाकारसँगको फोटो पनि साझा गरेकी छन् ।

उनले आफूले छोटो रोलमा अभिनय गरेको र सिरिजको सफलताको लागि बधाई पनि दिएकी छन् ।

  • न्युज बहार संवाददाता

थप