माघ ६, काठमाडौँ
। अभिनेता राजवल्लभ कोइरालाको ९ वर्षपछि पुनरागमन पक्का भएको छ । उनी फिल्म ‘एक्टर’मा अनुबन्धित भएका छन् ।
बिहीवार
अभिनेता कोइरालासँग निर्माता थमनकुमार भण्डारीले लिखित सहमति भएको बताएका छन ।
बैशाख पहिलो सातादेखि छायांकन हुने फिल्मका लागि कोइराला नेपालमा २० दिन बस्ने निर्माता
भण्डारीले जनाएका छन ।
निर्माताका
अनुसार सुरुमा छायांकन र त्यसपछि प्रिमियरको मौकामा राजवल्लभलाई बोलाउने निधो भएको
छ भने फिल्ममा राजवल्लभको प्रमुखमध्येको नै भूमिका रहेको छ, क्यारेक्टर सानो भयो भनेर दर्शकले चित्त
दुःखाउनु पर्ने स्थिती छैन ।
आउँदो
तिहारमा यो फिल्मलाई प्रदर्शनको तयारी गरिएको छ ।
- न्युज बहार संवाददाता