असोज ११,
काठमाडौँ । पछिल्लो समय कलाकार धमाधम रेस्टुरेन्ट व्यवसायमा देखिन बेला अभिनेता
सलिनमान बनियाँले पनि रेस्टुरेन्ट व्यवसायको सुरुवात गरेका छन् ।
काठमाडौँको
पर्यटकीय क्षेत्र वसन्तपुरमा सलिनमानले साथीहरुसँग मिलेर ‘ कोरियन किनी’
नामको कोरियन
रेस्टुरेन्ट खोलेका हुन् ।
वसन्तपुरको
‘चिया
अड्डा’ रहेको
भवनको माथिल्लो तल्लामा सलिनको रेस्टुरेन्ट रहेको छ । रेस्टुरेन्ट मंगलबारदेखि
सञ्चालनमा आएको हो भने याहाँ कोरियन खानाका परिकारहरु पाइनेछ ।
- न्युज बहार संवाददाता