Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

क्यान र फिल्म ‘दिमाग खराब’ बीच सहकार्य एसियाली छनोटमा ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई ५० हजार दिने

  •   ३ वर्ष अघि | १३ कार्तिक २०८०, सोमवार

कार्तिक १३, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यान र नेपाली फिल्म ‘दिमाग खराब’ बीच सहकार्य हुने भएको छ । यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाली फिल्म ‘दिमाग खराब’ले सोमबारदेखि सुरु हुने टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटमा ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने सम्झौतामा उल्लेख गरिएको छ।  

यस्तै नगद १० हजार ‘दिमाग खराब’ सेगमेन्ट अफ द डे हुने खेलाडीलाई प्रदान गरिने छ ।

यसैगरि क्यानलाई नेपाली चलचित्र ‘दिमाग खराब’ले कमाएको नाफाको ५ प्रतिशत रकम उपलब्ध गराउने समेत सम्झौतामा उल्लेख गरिएको छ। फिल्मका निर्माता रौनकविक्रम कडेलले नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप