Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकियो

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

असार २१, काठमाडौँ । धानको समर्थन मूल्य सरकारले तोकेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको हो । 

मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ रुपैयाँ  तोकेको छ । 

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मध्यम धानको रु ३५८०.६२  न्यूनतम समर्थन मूल्य तोकिएको जानकारी दिइकी हुन ।

  • न्युज बहार संवाददाता

थप