Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कोइरालोको सिजन सुरु, कति छ बजारमा यसको मुल्य?

  •   १ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

फागुन २१, काठमडौँ । काठमाडौँका तरकारी बजारहरुमा कोइरालो देखिन थालेको छ ।

कोइरालो बजारमा भर्खरैदेखि आउन थालेको हो ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका अनुसार कालीमाटी बजारमा कोइरालो आउन थालेको एक साता मात्र भएको छ ।

कोइरालोको मुख्य सिजन चैत महिना रहेको छ । विशेषगरी कोइरालो धादिङ जिल्लाको धुनेबेशी नगरपालिकाको केबलपुर, जीवनपुर, छत्रेदेउराली लगायत विभिन्न ठाउँबाट कालिमाटी बजारमा आउने गर्दछ । 

आज बुधबार कोइरालो प्रति थोक मूल्य पाँच सयदेखि पाँच सय ५० रूपैयाँसम्म रहेको कालीमाटी तरकारी बजारको तथ्यांकले जनाएको छ ।

अब सिजन सुरु भएसँगै कोइरालोको मूल्य क्रमश घट्दै जाने छ । कोइरालोको फूलको अचार बनाएर खाने गरिन्छ ।

  • न्युज बहार संवाददाता

थप