Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

किसानलाई ‘मनकामना ३’ र ‘रामपुर कम्पोजिट’ जातका उन्नत जातको मकैको बीउ अनुदानमा

  •   २ वर्ष अघि | ८ चैत्र २०८०, बिहिबार

चैत ८, चितवन । किसानलाई चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाले उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । अनुदानमा उन्नत जातको मनकामना ३’   रामपुर कम्पोजिटजातको मकैको बीउ गाउँपालिकाले उपलब्ध गराएको हो ।  

६० प्रतिशत  अनुदानमा  मकैको बीउ उपलब्ध गराइएको र इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त रहेको गाउँपालिका कृषि शाखा प्रमुख  आशिष त्रिपाठीले जनाएका छन ।

अहिले मकै छर्नका लागि खनजोत उनीहरूको प्रमुख दिनचर्या नै बनेको छ । त्रिपाठीका अनुसार गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको र  गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल  मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना बनाएको छ । 

  • न्युज बहार संवाददाता

थप