Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

घट्यो अनारको मुल्य

  •   १ वर्ष अघि | ९ जेष्ठ २०८२, बिहिबार

जेठ ८, काठमाडौँ । आज स्थानीय बजारमा अनारको भाउमा घटेको छ ।

आज बिहीबार अनारको भाउ थोकमा प्रतिकिलो १६ रुपैयाँले घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । आज अनार प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

बजारमा ५ महिनाअघि अनार प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यो समयमा उपभोक्ताले एक किलो अनारको भाउ ५ सयदेखि ५ सय ५० रुपैयाँसम्म तिरेका थिए ।

  • न्युज बहार संवाददाता

थप