Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन्तला सुपरजोन क्षेत्रमा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रुपैयाँको सुन्तला बिक्री

  •   २ वर्ष अघि | १७ पुस २०८१, बुधबार

पुस १७, स्याङ्जा । यसवर्ष एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला स्याङ्जा जिल्लाबाट बिक्री भएको छ । यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रुपैयाँ स्याङ्जा जिल्लाको सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट भित्रिएको हो ।

स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीले जानाकारी गराउनु भएको छ ।  उनका अनुसार उत्पादितमध्ये ९० प्रतिशत  सुन्तला बिक्री भएको हो । थोक मूल्यमा प्रतिकेजी रु ५६ का दरले सुन्लता बिक्री भएको छ । 

  • न्युज बहार संवाददाता

थप