Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गण्डकी प्रदेशमा मात्र रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन

  •   २ वर्ष अघि | २१ माघ २०८१, सोमवार

माघ २१, काठमाडौँ । यस वर्ष गण्डकी प्रदेशमा मात्र रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ ।

६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाले जनाएको छ ।

५ हजार सात सय तीन हेक्टरमा प्रदेशका ९ जिल्लामा सुन्तला उत्पादन भएको हो ।

प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष ४ अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । प्रदेशका जिल्लाहरुमा सबैभन्दा बढी स्याङ्जामा एक अर्ब ७१ करोड ६३ लाख ९० हजार बराबरको सुन्तला फलेको छ।

  • न्युज बहार संवाददाता

थप