माघ २०, काठमाडौँ । आज बजारमा आलुको मूल्य घटेको छ ।
कालिमाटीका
होलसेल व्यवसायीका अनुसार आपूर्ति बढी भएकाले आलुको मूल्य घटेको हो ।
तर आलुको
मुल्य अन्य तरकारी जस्तो धेरै तल गएको भने छैन । प्रतिकिलो दुईरतीन रूपैयाँले
मात्र घटेको हो ।
आलुको
मुल्य अहिले प्रतिकिलो ३० देखि ३५ रूपैयाँ रहेको छ।
सिजन भएकाले यो महिनाभर आलुको मूल्य अझै
दुई/तीन रूपैयाँ घट्न सक्ने अनुमान गरिएको छ ।
- न्युज बहार संवाददाता