Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हरियो धनियाँमा अत्यधिक विषादी, खान अयोग्य

  •   १ वर्ष अघि | ७ जेष्ठ २०८२, मङ्लबार

जेठ ६, काठमाडौँ । आज मंगलबार हरियो धनियाँमा विषादीको मात्रा अत्यधिक भेटिएको छ।

मंगलबार तरकारीमा विषादी जाँच गर्ने क्रममा हरियो धनियाँमा विषादीको मात्रा अत्यधिक भेटिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले जनाएको छ ।

हरियो धनियाँको नमूना परीक्षण गर्दा काभ्रेका एक किसानको बारीबाट ल्याएको हरियो समितिका अनुसार धनियाँमा विषादीको मात्रा (रोकावट प्रतिशत) ९९.३७  प्रतिशत भेटिएको हो ।

रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ।

  • न्युज बहार संवाददाता

थप