Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२१ औँ रोपाइँ महोत्सव तथा राष्ट्रिय धान दिवसको लागि नारा संकलन हुदैँ

  •   २ वर्ष अघि | ३ जेष्ठ २०८१, बिहिबार

जेठ ३, काठमाडौँ । २१ औँ राष्ट्रिय धान दिवसको लागि बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अहिले नाराको सुझाव संकलनमा जुटेको छ ।

केन्द्रले आउँदो असार १५ गते मनाइने २१ औँ रोपाइँ महोत्सव तथा राष्ट्रिय धान दिवस तथालागि नाराको सुझाव सङ्कलन सुरु गरेको हो।

केन्द्रका अनुसार नाराका सम्भावित विषयवस्तुहरूमा धानबालीका रैथाने जात र तिनको महत्त्व’, ‘जलवायु परिवर्तन र धान उत्पादन प्रविधि’, ‘धानबालीमा नवीनतम अनुसन्धान र विकासलगायत रहेका छन ।

  • न्युज बहार संवाददाता

थप