Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी आम्दानी

  •   २ वर्ष अघि | ९ असार २०८१, आइतवार

असार ९, पर्वत । उत्तरी पर्वत जिल्लाका किसानले सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी आम्दानी गरेका छन । पर्वत जिल्लाको जलजला गाउँपालिका६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका हुन । 

व्यावसायिक रूपमा सागसब्जी लगाउँदै आएका जिल्लाको सबैभन्दा उच्च भेगका शालिजाका अधिकांश किसानले वार्षिक पाँच करोडभन्दा बढी भित्राएका छन ।

सागसब्जी उत्पादनको पकेट क्षेत्रका रुपमा शालिजालाई कृषि ज्ञान केन्द्रले विकास गरिएको थियो । शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले आम्दानी पनि वृद्धी भएको हो । 

  • न्युज बहार संवाददाता

थप