Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देशभर बाढिपहिरोको विपत्तीपछी व्यापारीहरुले आफु खुसी बढाए तरकारीको मुल्य

  •   २ वर्ष अघि | १३ असोज २०८१, आइतवार

असोज १३, काठमाडौँ । व्यापारीहरुले तरकारीको मूल्य मनलाग्दी तोकेका छन् । देशभरी बाढी पहिरोको विपत्तीका बिच तरकारीका व्यापारीहरुले तरकारीको मुल्य आफु खुसी बृद्धी गरेका छन ।

एक खुद्रा व्यापारीका अनुसार आज बिहान टुकुचाका केही व्यापारीहरुले धनियाँलाई प्रतिकेजी आठ सय रुपैयाँसम्ममा बेचेका छन ।

बढी पहिरोका कारण सडक अवरुद्ध हुँदा नयाँ तरकारी उपत्यका बाहिरबाट राजधानी काठमाडौँ आउन सकेका छैन । उपभोक्ताका अनुसार पहिलेदेखि स्टक भएका तरकारीको पनि व्यापरीले मनलाग्दी मूल्य तोकिएका छन ।

अधिकांश तरकारीको मूल्य कालिमाटीको तरकारी तथा फलफूलको थोक बजारमा पनि बढेको छ । त्यहाँको मूल्य सूचीअनुसार आज झण्डै १४२ प्रतिशतले लोकल गोलभेँडाको मूल्य बढेको छ ।

  • न्युज बहार संवाददाता

थप