Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२४ हजार फलफूलका बिरुवा बिक्री गरिदैँ

  •   २ वर्ष अघि | २२ जेष्ठ २०८१, मङ्लबार

जेठ २२, काठमाडौँ । विभिन्न फलफूलको बिरुवाहरु प्राय बर्खा सिजनमा सार्ने गरिन्छ । आगामी असार १६ गतेबाट २४ हजार फलफूलका बिरुवा बिक्री गर्ने लक्ष्य काठमाडौँको कीर्तिपुरस्थित समशीतोष्ण बागवानी केन्द्रको रहेको छ ।

आफ्नो घरायसी बगैँचाका लागि केन्द्रले ती बिरुवा बिक्री गर्न लागेको हो । बर्खे सिजनमा सुन्तला, कागती, निबुवा, भोगटे, एभोकार्डो, ड्रागनफ्रुट लगायत फलफूल सारिने केन्द्रका प्रमुख पदम प्रसाद अधिकारीले जनाएका छन । केन्द्रका अनुसार हाल बिक्री गर्न लागिएको फलफूल घरबगैँचामा रोप्न मिल्ने, साना किसानलाई मात्रै वितरण गरिने छ । 

  • न्युज बहार संवाददाता

थप