Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१ गतेदेखि २६ औं फ्लोरा एक्स्पो २०८१ को आयोजना हुने

  •   २ वर्ष अघि | २ माघ २०८१, बुधबार

माघ २, काठमाडौँ । यही आउँदो चैत १ गतेदेखि २६ औं फ्लोरा एक्स्पो २०८१ को आयोजना हुने भएको छ।  

उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उदेश्यका साथ फ्लोरा एक्स्पो २०८१ को आयोजना गर्ने लागेको हो । चैत्र १ देखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ उक्त एक्स्पो आयोजना हुन गइरहेको छ ।

फ्लोरा एक्स्पोमा यस वर्ष पनि नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलङ्कारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइनेछ ।

उत्कृष्ट स्टल, मौसमी फूल, ल्याण्डस्केपिङ्ग, आलङ्कारिक बिरुवा, पुष्प सजावट, फुल्ने बिरुवा, तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन) विधामा उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिनेछ ।

थप