Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाल राष्ट्र बैंकले तत्कालै सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउँदै

  •   ३ वर्ष अघि | ३ असोज २०८०, बुधबार

असोज ३, काठमाडौँ । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा नेपाल राष्ट्र बैंकले तत्कालै खुलाउने भएको छ ।

हिजो मंगलबार मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा नेपाल राष्ट्र बैंक र वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलपछि खुलाउने तयार भएको छलफलमा सहभागी एक अधिकारीले बताए।

राष्ट्र बैंकका अधिकारीहरु १२ करोडको सीम त हटाउने तर त्यसमा कतिको सीमा राख्ने भन्ने विषयमा छलफल नै हुन बाँकी रहेको बताउँछन् ।

  • न्युज बहार संवाददाता

थप