Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज नेप्सेमा ३.६१ अंकको सामान्य गिरावट ।

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, काठमाडौँ । आज सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ ।

यस दिन नेप्से ३.६१ अंक (०.१७ प्रतिशत )ले घटेर २०७७.२४ मा बन्द भएको हो।

आज कारोबार रकममा पनि केही गिरावट आएको छ ।

यस दिन उक्त रकम घटेर सीमित भएको छ।

यस दिन २७९ वटा धितोपत्रको ५४ लाख १७ हजार ९२८ कित्ता सेयर किनबेचबाट २ अर्ब ९ करोड १३ लाख ९० हजार ९३८ रुपैयाँको कारोबार भएको छ।

यस दिन थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। आज नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ  भने आठ समूहको परिसूचक बाँकी बढेको छ।

आज जलविद्युत समूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप