साउन ८, वीरगञ्ज । मुख्य वर्षाको समय मानिने साउन महिनामा नेपालको मधेस प्रदेशमा पानीको हाहाकार भएको छ । यसै बिच सरकारले मधेस प्रदेशका आठ वटै जिल्लामा समस्या संकमटग्रस्त घोषणा गरिएको थियो ।
अहिले
मधेस प्रदेशका विभिन्न स्थानमा खानेपानीको सङ्कट झन बढ्दै गएको छ ।
खानेपानीको सङ्कट केही
हदसम्म भएनि कम गर्नको लागि अहिले विभिन्न महानगरपालिकाले डिप बोरिङ गरेर ट्याङ्कर र
पाइपलाइन मार्फत पानी वितरण गरिरहेको छन । सङ्कटग्रस्त
क्षेत्र घोषणा गरिएको मधेस प्रदेशमा अहिले पानीको हाहाकार भएको छ ।
- न्युज बहार संवाददाता