बैशाख २१, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने आज ४३ जना नयाँ सङ्क्रमित थपिए का छन् ।
१ हजार ३०१ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको र यही अवधिमा ५० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
- न्युज बहार संवाददाता