Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु, ५१ जना नयाँ संक्रमित।

  •   ४ वर्ष अघि | १६ बैशाख २०८०, शनिबार

बैशाख १६, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ५१ जनामा संक्रमण पुष्टी भएको छ ।

आज १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २२ तथा एन्टीजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यही अवधिभरमा थप ३५ जना संक्रमित निको भएर घर फर्केका छन।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६१ पुगेको छ । 

  • न्युज बहार संवाददाता

थप