साउन ३०, काठमाडौँ। यस वर्षको कक्षा १२ को नतिजा आज साँझ सम्म सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी थालेको छ ।
बोर्ड परीक्षा नियन्त्रण कार्यालयले गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्म भएको उक्त परीक्षाको नतिजा आज मंगलबार सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता