Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजबाट थापाथली अस्पतालमा सुरु भयो अनलाइन टिकटको व्यवस्था

  •   ३ वर्ष अघि | २० भदौ २०८०, बुधबार

भदौ २०,  काठमाडौँ। आजबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातल (थापाथली अस्पताल)ले अनलाइन टिकटको व्यवस्था सुरू गरेको छ ।

आज अस्पतालले आफ्नो ६४औँ वार्षिकोत्सव मनाउँदै बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरू गरिएको जनाएको हो ।

आज बुधवारदेखि अस्पतालले अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप