Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौँका बालबालिकामा पनि भेटियो दादुरा संक्रमण।

  •   ३ वर्ष अघि | २५ जेष्ठ २०८०, बिहिबार

जेठ २५, काठमाडौं। काठमाडौंका बालबालिका पनि दादुरा संक्रमण देखिएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखिएको हो।

नगरपालिकाको वडा-९ आरूबारीमा रहेको बौद्ध विद्यालयका चार विद्यार्थीमा दादुरा पुष्टि भएको छ ।

उक्त विद्यालयका पाँच जना बालबालिकाको रगत नुमना लिइएकोमा चार जनामा संक्रमण पुष्टि नगरपालिकाका स्वास्थ्य संयोजक हरि उपाध्यायले जानकारी दिएका छन।

सबै संक्रमित बालबालिकाको अवस्था सामान्य रहेको उनले बताएका छन ।

उनले भने ‘उक्त विद्यालयका १५–१६ जना बालबालिकामा लक्षण देखिएको छ, लक्षण देखिएका बालबालिकालाई आइशोलेसन गरेर राखेका छौं।’

  • न्युज बहार संवाददाता

थप